पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिले सेयर बजारलाई उत्साही बनाउन नसकेको प्रतिक्रिया दिएकी छिन् ।
चालू आर्थिक वर्षका लागि राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिबारे प्रतिक्रिया दिँदै पोखरेलले बढी फूलबुट्टा भरेर ल्याइएको बताइन् । ‘सेयर बजारलाई निकै उत्साहित बनाउने गरी मौद्रिक नीति आउन सकेन,’ नयाँ पत्रिकासँग उनले भनिन्, ‘जोखिम भार अहिले पनि एक सय प्रतिशत नै रहेको छ ।’
लगानीकर्ता नवराज दाहालले भने ठूला लगानीकर्तालाई अझै पनि सेयर धितो कर्जाले प्रभाव पारेको भए पनि साना लगानीकर्ताको हितमा हुने गरी मौद्रिक नीति आएको बताए । ‘दुईवटा सकारात्मक पक्ष छन्, मर्जरमा जाँदा कारोबार रोकिनुहुँदैनथ्यो, त्यो हटाइयो, सीमा कर्जा बढाइयो सकारात्मक छ,’ दाहालले भने ।
मौद्रिक नीतिले सेयर बजारलाई उत्साही बनाएन : राधा पोखरेल
एउटै समूहसँग १० वटा ग्यास उद्योग
४ हप्ता अघि
सुझावित समाचार
७०% नेपालीलाई घरखर्च धान्न कठिन
ह्याबिटाट फर ह्युमानिटीको प्रतिवेदनअनुसार नेपालका १२ लाखभन्दा बढी मानिससँग छैन सुरक्षित जमिन वा आवास, करिब १३ लाख पर…
सरकारले १५ हजार मेट्रिक टन धान खरिद गर्ने
सरकारले चालू आर्थिक वर्ष ०८३/८४ मा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मू…
खड्का फर्निचरको ‘जेडपाल’ ब्रान्डका अफिस कुर्सी बजारमा
काठमाडौं । स्वदेशमै निर्मित जेडपाल ब्रान्डका कुर्सी बजारमा आएका छन्। ०७६ सालदेखि फर्निचर उत्पादन क्षेत्रमा काम गरिरहेको खड्का फर्…
सिटिजन्स बैंकद्वारा तीन सय विद्यार्थीलाई न्यानो स्वीटर वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लाको पातारासी गाउँपालिका– ७, रिनीमा रहेको सरस्वती माविका …
काल्र्सबर्ग गल्फ क्लासिक तथा आरएनजिसी बर्थ डे कप सम्पन्न
काठमाडौं/ गोर्खा ब्रुअरीद्वारा आयोजित काल्र्सबर्ग गल्फ क्लासिक तथा १०९औँ आरएनजिसी बर्थ डे कप गल्फ प्रतियोगिता सम्पन्न भएको छ । २३&nd…
लुप पर्चेज–एनएमबि बैंक सहकार्य
काठमाडौं/एनएमबि बैंक लिमिटेडले सिटिटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी)सँग लुप नेटवर्कमा ‘इसुअर बैंक’क…