उत्पादनशील क्षेत्रका लागि छुट्टै ब्याजदर

शुक्रबार, ६ साउन, २०७९
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्र र अन्य क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरकफरक बनाउने भएको छ ।

शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएका हुन्। अब उत्पादनशील क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर छुट्टै हुने गरी नीति ल्याइने उनको भनाइ छ।

सुझावित समाचार