भूमेमा मौलिक नाचहरूको रौनक (फोटोफिचर)

शुक्रबार, ३ असार, २०७९
डिजिटल संस्करण

भूमे गाउँपालिका वडा नम्बर २ को खावाङमा फरक फरक नाचको रौनक छ । विभिन्न ठाउँबाट आएका नचारुहरूले आ–आफ्ना नाच देखाइरहेका छन् । स्थानीय मौलिक नाचमा खावाङ झुमेको छ ।

स्थानीय नचारुहरूले घरी भूमे नाच देखाउँछन् त घरी मयूर नाचले रमाइलो दिन्छ । झोरेल, फाँक र ढंगे नाच पनि प्रदर्शन भइरहेका छन् । बिहीबार र शुक्रबार दिनभर स्थानीय नाच प्रदर्शन भए । शनिबार पनि नाच जारी रहनेछ । भूम्या पूर्वको अवसरमा भूमे गाउँपालिकाले स्थानीय नाचहरूको प्रतियोगिता आयोजना गरेको छ । 

See More On

सुझावित समाचार