संसदमा अमरेशकुमारको प्रश्न- उपसभामुख पद चाहिने कि नचाहिने ?

बुधबार, २५ जेठ, २०७९
डिजिटल संस्करण
संसदमा अमरेशकुमारको प्रश्न- उपसभामुख पद चाहिने कि नचाहिने ?

तस्बिर : अमूल थापा / नयाँ पत्रिका

सांसद अमरेशकुमार सिंहले उपसभामुख पद चाहिने हो कि नचाहिने भनेर प्रश्न गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले यदि उपसभामुख चाहिन्छ भने किन वर्षौँदेखि नियुक्त गरिँदैन ? चाहिँदैन भने पद खारेज नगरेर किन ओगटेर राखेको भनी प्रश्न गरे ।

त्यस्तै, उनले राज्य व्यवस्था समितिसमेत खारेजीको माग गरेका छन् । 

सुझावित समाचार