पल शाहलाई थुनामा राख्ने आदेश उच्च अदालतद्वारा सदर (आदेशसहित)

बिहिबार, १९ जेठ, २०७९
डिजिटल संस्करण

उच्च अदालत पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्ला अदालतको आदेशलाई सदर गरिदिएको छ । तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

आदेशविरुद्ध शाह उच्च उदालत पोखरा गएका थिए । बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश सदर गरेको हो ।

सुझावित समाचार