आजबाट कक्षा १२ को परीक्षा सुरु

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

कक्षा १२ को वार्षिक परीक्षा आज (सोमबार) बाट सुरु भएको छ । परीक्षा जेठ २५ गतेसम्म हुनेछ ।

परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ भने कुल चार लाख १० हजार ५० जना विद्यार्थीले परीक्षा दिनेछन् । कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइनबाट पठाउने र त्यसलाई परीक्षा केन्द्रले आफैँ प्रिन्ट गर्नुपर्नेछ ।

See More On

सुझावित समाचार