सरकारले ६८ वर्ष पूरा भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) प्रदान गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०७९-०८० को बजेटमा त्यस्तो व्यवस्था गरिएको हो । हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले मात्र सामाजिक सुरक्षाभत्ता पाउँदै आएका छन् ।
सरकारले वृद्धभत्ता लिन नचाहने नागरिकले स्वघोषणा गर्न सक्ने र त्यस्ता नागरिकलाई सम्मान गर्ने व्यवस्था पनि गरेको छ ।
अब ६८ वर्षमै वृद्धभत्ता पाइने
एउटै समूहसँग १० वटा ग्यास उद्योग
३ हप्ता अघि
सुझावित समाचार
आर्मीको ‘मेस’मा दैनिक १० हजार लिटर डिडिसी दुध, निर्यातपछि आन्तरिक बजार बढाउने रणनीति
काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)बाट दैनिक १० हजार २५१ लिटर प्रशोधित दुध खरिद गर्न नेपाली सेनाले सम्झौता गरेको छ । …
ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला
काठमाडौं/ ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसिइओ) पदमा बुद्धि अकेला बढुवा भएका छन्। बैंकको नायब मह…
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
काठमाडौं/ ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन्। मंगलबार बसेक…
निजी क्षेत्रलाई लगानीको नयाँ ढोका खुल्दै
काठमाडौं/ नेपालमा पहिलोपटक राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) निर्धारण भएसँगै विद्य…
सिटिजन्स क्यापिटल लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं/ सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारणसभा कम्पनीको रजिस्टर्ड कार्यालय, डिल्लीबजारमा सम्पन्न भएक…
हिम पर्वत हाइड्रोपावरको आइपिओ निष्कासनका लागि अनुमति
काठमाडौं / सिटिजन्स क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकमा हिम पर्वत हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन…