६८ वर्ष माथिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिने

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले आगामी वर्षदेखि ६८ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।

भत्ता लिन नचाहनेले खुद घोषणा गरेमा सरकारले सम्मान गर्ने अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत घोषणा गरेका छन् । 

अर्थमन्त्री शर्माले संघीय संसदमा आगामी आर्थिक बजेटको बजेट प्रस्तुत गरिरहेका छन् । 

सुझावित समाचार