मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सोमबार, १९ बैशाख, २०७९
डिजिटल संस्करण

सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ। सोमबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको इद (इद उल फित्र) पर्वको अवसरमा बिदा दिइने जनाएको हो। उक्त बिदा यसअघि नै राजपत्रमा प्रकाशित थियो।

See More On

सुझावित समाचार