काठमाडौंका सडकहरूमा ढकमक्क फुलेका ज्याकारान्डा फूल (फोटोफिचर)

बुधबार, १४ बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं सडक हिजोआज निलाम्मे भएका छन् । सडक आसपासका ज्याकारान्डा फूल ढकमक्क फुलेसँगै सडक सुन्दर बनेका हुन्। ज्याकारान्डा मौसमी फूल हो। काठमाडौं बिजुलीबजार, बबरमहल, भद्रकाली, सुन्धारा, जमल, रत्नपार्कलगायत सडक आसपासमा अहिले ज्याकारान्डा फुलेको छ। सडकको डिलमा रहेका अग्ला रूखमा फूल फुलेपछि सडक रंगीन बनेको छ।

उपत्यकाका केही क्षेत्रमा मात्रै ज्याकारान्डाका बोट छन्। हावाहुरीको वेला ढल्ने डर भएपछि कतिपय ठाउँमा यो रूख काटिएको छ।

तस्बिरहरू हेर्नुहाेस् :


 

सुझावित समाचार