पहिलो दिन ११५९७ उम्मेदवारी मनोनयन दर्ता

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयनको पहिलो दिन ११५९७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी विभिन्न पदमा देशैभरिबाट सो संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

आयोगले सोचेअनुसारको उम्मेदवारी मनोनयन दर्ता नभएको प्रवक्ता पाैडेलले बताए । 

सुझावित समाचार