थप ३८८ जनामा कोरोना संक्रमण, देशभर ११ हजार २८२ सक्रिय संक्रमित

सोमबार, ९ फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा तीन सय ८८ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार एक सय ४० जनाको नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो। सोही अवधिमा एक हजार दुई सय पाँचजना कोरोनामुक्त भएका छन् भने चारजनाको मृत्यु भएको छ। हाल देशभर ११ हजार दुई सय ८२ जना कोरोनाका सक्रिय संक्रमित छन्। 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार