कोरोना संक्रमणबाट ११ जनाको मृत्यु, १,९५७ संक्रमित थपिए

मंगलबार, २५ माघ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा १,९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९२ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो। यस्तै, सोही अवधिमा ५,१०३ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ। हाल देशभर ३६ हजार १८१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। 
 

सुझावित समाचार