‘बिओके’मा निःशुल्क हितग्राही खाता खोल्न सकिने

बुधबार, १९ माघ, २०७८
डिजिटल संस्करण

बैंक अफ काठमाण्डू (बिओके)ले हितग्राही खाता निःशुल्क खोल्न सकिने व्यवस्था गरेको छ। बिओके क्यापिटल मार्केट लिमिटेड र बैंकका शाखा कार्यालयहरूबाट हितग्राही खाता खोलिने बैंकले जनाएको छ। 

माघ १७ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निःशुल्क खाता खोलिने बिओकेले जनाएको छ। 

See More On

सुझावित समाचार