भरतपुर महानगरपालिकाले ज्येष्ठ पत्रकारका लागि २० लाख अनुदान उपलब्ध गराउने

बुधबार, २१ पुष, २०७८
डिजिटल संस्करण

भरतपुर महानगरपालिकाले चितवनका पत्रकारलाई २० लाख अनुदान उपलब्ध गराउने भएको छ ।

दशौँ नगरसभाबाट ज्येष्ठ पत्रकार निवृत्तिभरणका लागि अक्षयकोष स्थापनार्थ नेपाल पत्रकार महासंघ चितवन शाखालाई २० लाख अनुदान उपलब्ध गराउने निर्णय गरेको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बताइन् । 

सुझावित समाचार