कार्यालयमा मृत भेटिए एसएसपी यादव

शुक्रबार, ९ पुष, २०७८
डिजिटल संस्करण

नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादव मृत अवस्थामा भेटिएका छन्। संघीय प्रहरी कार्यालय भैरहवास्थित आफ्नै कार्यालयमा उनी मृत भेटिएका हुन्। 

कार्यालयमा झुन्डिएको अवस्थामा उनी भेटिएको र परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ। यादव यहाँ कार्यालय प्रमुखका रूपमा कार्यरत थिए।

सुझावित समाचार