कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा को-को निर्वाचित ? (मतसहित)

सोमबार, ५ पुष, २०७८
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा नौजना निर्वाचित भएका छन्। सोमबार अबेर सम्पन्न मतगणनाअनुसार अम्बिका बस्नेत, डा. आरजु राणा देउवा, ईश्वरी पौडेल, डा. डिला संग्रौला, पुष्पा भुसाल, रंगमती शाही, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य र सरिता प्रसाईं केन्द्रीय सदस्य (महिला खुला)मा निर्वाचित भएका छन् । 
कसको मत कति ?

सुझावित समाचार