कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी

शुक्रबार, २ पुष, २०७८
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी भएकी छिन् । कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार शुक्रबार प्रदेश–२ केन्द्रीय सदस्य (महिला) १ पदका लागि मतगणना भएको थियो।  

मतपरिणामअनुसार चित्रलेखा यादव विजयी भएकी हुन्। उनीसँग प्रतिस्पर्धामा गीता चौधरी रहेकी थिइन्। यादवले २७३१ र चौधरीले १८८५ मत प्राप्त गरेका छन्।

सुझावित समाचार