प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि बारको धर्ना (फोटोफिचर)

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल बार एसोसिएसनले  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको धर्नालाई आज पनि निरन्तरता दिएको छ । बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । सर्वाेच्च अदालत परिसरमा देखिएका केही दृश्य :

See More On

सुझावित समाचार