दसैँ र तिहार सकिएलगत्तै छठ पर्व नजिकिएको छ। विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय देशका धेरै क्षेत्रमा मनाउने गरिएको छ। सूर्यदेवको उपासना गरी यो पर्व मनाइने गरिन्छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि छठपर्वको तयारी भइरहेको छ।
यस्तो छ काठमाडौंको गौरीघाटमा छठ पर्वको पूर्वतयारी











