तिहारको झिलिमिली…(फोटो फिचर)

बिहिबार, १८ कार्तिक, २०७८
डिजिटल संस्करण

तिहारमा सहर झिलिमिली छ। सर्वसाधारणका घरदेखि कार्यालयहरू आकर्षक बत्तीले सजाइएको छ। अर्थात् तिहारमा सहर बत्तीले उज्यालिएको छ। नेपाल विद्युत् प्राधिकरणले तिहारमा बत्ती बाल्दा विद्युत् त कम नहुने बताएपछि सर्वसाधारणले अझै ढुक्कसँग रंगी–बिरंगी बत्तीले आफ्नो घर सजाउन पाएका छन्। 

हेरौँ काठमाडौंका विभिन्न स्थानमा दीपेन्द्र ढुंगाना र संजित परियारले खिचेका तस्बिरहरू :

सुझावित समाचार