पछिल्लो २४ घन्टामा थप ५४९ जनामा कोरोना संक्रमण

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर पाँच सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमणका कारण ६ जनाको निधन भएको छ भने पाँच सय ६९ जना संक्रमणमुक्त भएका छन् । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार