कोभ्याक्स सुविधाअन्तर्गत चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको थप डोज नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले १० लाख २० हजार डोज भेरोसेल खोप आइपुगेको जानकारी दिए।
उनका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ। यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्समार्फत एक लाख ६ सय २० डोज फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो।
चीनबाट १० लाख डोज खोप आइपुग्यो
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
३ हप्ता अघि
सुझावित समाचार
वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र प्रभावित भएको छ । आजको बन्दसत्रमा महाधिवेशन प्रत…
कांग्रेस वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
काठमाडाैं । कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन् । शर्माको एकल उम्मेदवारी परेको निर्वाचन समि…
सभापतिमा गगनलाई आफ्नै गुरुको चुनौती, राठोर पनि मैदानमा
काठमाडाैं । विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चयन भएका गगन थापालाई १५औँ महाधिवेशनमा आफ्नै गुरु श्यामकृष्ण खड्गीले…
भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्ने संस्थालाई प्रस्ताव पेस गर्न आह्वान
काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्…
कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्दसत्रले प्रतिवेदन पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र सञ्चालन हुँदै छ। बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले …
कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दै छन् ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि क…