बागमती प्रदेश सभा बस्दै, मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदै

बुधबार, १० कार्तिक, २०७८
डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि मतदान हुने भएको छ ।

मुख्यमन्त्री बनेको हप्तादिनमै अल्पमतमा परेकी शाक्यले प्रदेश सभामा गत असोज २४ गते विश्वासको मत प्राप्त गर्ने प्रस्ताव गरेकी थिइन् । एक सय नाै प्रदेश सभा सदस्यमा बहुमतका लागि ५५ सदस्य चाहिन्छ । 

सुझावित समाचार