मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

आइतबार, ७ कार्तिक, २०७८
डिजिटल संस्करण

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पतालबाट डिस्चार्ज भएका छन्।

 स्वास्थ्य अवस्था सामान्य बनेपछि  वैद्यलाई आइतबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

दमको समस्या बढेपछि उनी गत आइतबार नर्भिक अस्पताल भर्ना भएका थिए । 

सुझावित समाचार