नेकपा (एमाले) सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । विगत केही दिनदेखि उच्च ज्वरोका कारण घरमै आराम गरिरहेका भट्टराई आज वीर अस्पताल भर्ना भएका हुन्। ‘उच्च ज्वरो कम नभएपछि आज दिउँसोबाट उहाँ वीर आस्पतालमा भर्ना हुनुएको छ,’ उनका स्वकीय सचिव प्रेम गुरागाईंले भने । डाक्टरको सल्लाहबमोजिम ७ दिनसम्म भेटघाट पूर्ण रूपमा बन्द गरिएको उनले बताए ।
एमाले नेता भट्टराई अस्पताल भर्ना
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
१ हप्ता अघि
सुझावित समाचार
शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर
एआइजी दाहाललाई सेवाबाट हटाउने निर्णय आचरणको गम्भीर उल्लंघन गरेको अभियोगमा गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाह…
दोलखामा वर्षौँदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
दोलखा । दोलखामा वर्षौँदेखि अलपत्र परेका विकास निर्माणका आयोजना अघि नबढाउने २२ निर्माण व्यवसायीका ठेक्का सम्झौता तोडिएको छ। …
एआइजी दाहाललाई सेवाबाट हटाउने निर्णय
काठमाडौं । आचरणको गम्भीर उल्लंघन गरेको अभियोगमा गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णय ग…
कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई एक साताभित्र दरबन्दीमा फिर्ता हुन निर्देशन
काठमाडौं । पिएसओको नाममा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई एक साताभित्र…
पर्यटकको आवरणमा धर्म प्रचार गरेको आरोपमा २४ कोरियाली पक्राउ
विराटनगर । भिजिट भिसामा नेपाल आएर कानुनविपरीत धर्म प्रचारमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले २४ दक्षिणी कोरियाली नागरिकलाई न…
राष्ट्रपतिद्वारा विपतसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपतसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। मन्त्रिपरिषद्क…