कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त

आइतबार, २४ असोज, २०७८
डिजिटल संस्करण

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त भएका छन् । खड्काको पिसिआर रिपोर्ट नेगेटिभ आएको नेपाल एपिएफ अस्पतालले जनाएको छ । 

कोभिड–१९ निमोनिया भएपछि खड्का गत १२ असोजदेखि एपिएफ अस्पतालमा उपचाररत छन् । खड्काको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
 

सुझावित समाचार