एक सातापछि अस्पतालबाट डिस्चार्ज भए नेपाल

सोमबार, १८ असोज, २०७८
डिजिटल संस्करण
एक सातापछि अस्पतालबाट डिस्चार्ज भए नेपाल

तस्बिर : मोहन गौतमको फेसबुकबाट

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज भएका छन् । 

असोज १३ गते उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए । स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर अझै  केही दिन घरमै आराम गर्न चिकित्सकले सल्लाह दिएको उनको निजी सचिवालयले जानकारी दिएको छ। 

सुझावित समाचार