राष्ट्रिय सभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरेको हो ।
राष्ट्रिय सभाको अर्को बैठक सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको छ। यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो।