थारू समुदायले जितिया पर्व मनाउँदै

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

आज थारू समुदायका महिलाहरूले जितिया पर्व मनाउँदै छन् । थारू समुदायका महिलाले नितान्त मातृस्नेह र मातृवात्सल्यका निमित्त भगवान् जितमहान् गोसाइँ, विष्णु, शिव र सूर्यको श्रद्धापूर्वक भक्ति–आराधना गरी यो पर्व मनाउने गर्दछन् ।  

पारम्परिक गीत, संगीतका साथमा नाचगानसहित जितिया पर्व हरेक वर्ष असाेजको अष्ठमी तिथिको कृष्ण पक्षको दिन मनाउने गर्दछन् ।  

सुझावित समाचार