उच्च अदालत पाटनका मुख्य न्यायाधीशसहित पाँच न्यायाधीशमा कोरोना संक्रमण

शुक्रबार, ८ असोज, २०७८
डिजिटल संस्करण

उच्च अदालत पाटनका मुख्य न्यायाधीशसहित पाँच न्यायाधीशमा कोरोना संक्रमण भएको छ ।  शुक्रबार उच्च अदालत पाटनले विज्ञप्ति जारी गर्दै पाँच न्यायाधीशमा कोरोना संक्रमण भएको भन्दै स्वास्थ्य लाभको कामना गरेको छ। 

See More On

सुझावित समाचार