परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई परराष्ट्रमा नियुक्त गरेको पत्र राष्ट्रपति कार्यालयमा समेत पठाइसकिएको छ। मंगलबार खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति बनेको थियो। खड्काको शपथ दिउँसो १ बजेका लागि तय भएको छ।
परराष्ट्रमन्त्री नियुक्त भएसँगै उनी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्दै न्युयोर्क जाने कार्यक्रम छ। परराष्ट्रमन्त्री नहुँदा महासभामा को जाने भन्ने अन्योल थियो।
परराष्ट्रमन्त्रीमा डा. खड्का नियुक्त, शपथ १ बजे
चार सहसचिव सचिवमा बढुवा
३ हप्ता अघि
सुझावित समाचार
शिखर सुजको युवालक्षित नयाँ डिजाइन बजारमा
काठमाडौं / नेपालमा तीन दशकदेखि जुत्ता र चप्पल निर्माणमा अग्रणी नामका रूपमा चिनिएको शिखर सुजले युवालक्षित केही मोडलका जुत्ताहर…
सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन
काठमाडौं/ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डव…
चोलेन्द्रलाई सहयोग गर्न खोज्दा आफ्नै जागिर गुमाए एआइजी दाहालले
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरामाथि सरकारले अनुसन्धान थालेपछि उनलाई सहयोग गर्न खोज्दा सशस्त्र प्रहरीका एआइजी व…
एआइजी दाहालमाथि जाँचबुझ सकियो, के होला कारबाही ?
काठमाडौं । सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहालमाथिको जाँचबुझ पूरा भएको छ । जाँचबुझ समितिले बिहीबार गृहमन्त्री सुधन गुरुङलाई…
बिहीबार १० बजेसम्मका १० समाचार
बुढानीलकण्ठबाट २० केजीभन्दा धेरै सुन बरामद प्रहरीले २० केजीभन्दा धेरै सुनसहित चिनियाँलाई पक्राउ गरेको छ। काठमाडौं उ…
बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा नेपाली सेनालाई स्वर्ण पदक
काठमाडौं/ नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्यामब्रियान पट्रोल २०२६’ मा स्वर्ण पदक …