तस्बिरमा हेर्नुहोस् पशुपतिमा तिजको चहलपहल

बिहिबार, २४ भदौ, २०७८
डिजिटल संस्करण

हिन्दू नारीहरूको महान् पर्व तिजको अवसरमा देशभरका देवालयमा पूजाआजा गरिएको छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि हरितालिका तिजको अवसरमा पूजा गर्नेहरूको भिड छ। 

आजको दिन अर्थात् भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा गरेमा सुख, शान्ति प्राप्त हुने विश्वास गरिन्छ। 

See More On

सुझावित समाचार