तस्बिरमा हेर्नुहोस् नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल

बिहिबार, १७ भदौ, २०७८
डिजिटल संस्करण

नेपाल र भारतबीच भएको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुवैले समान एक–एक गोल गर्दै बराबरी खेलेका हुन्। नेपालका लागि अञ्जन विष्टले गोल गरे भने भारतका लागि अनिरुद्ध थापाले जवाफी गोल फर्काए। 

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ।

सुझावित समाचार