कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चार सांसद पदमुक्त

सोमबार, १८ साउन, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले कर्णालीमा फ्लोर क्रस गरेका चार सांसदमाथिको कारबाही वैधानिक भएको ठहर गरेको छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई मत दिएपछि एमालेले चार सांसदमाथि कारबाही गरेको थियो । कारबाहीलाई सर्वोच्च अदालतले वैधानिक भएको ठहर गरेको हो ।

हेर्नुहोस् सर्वोच्च आदेश :

सुझावित समाचार