पछिल्लो २४ घन्टामा थप तीन हजार ६ सय ११ जनामा कोरोना संक्रमण

शुक्रबार, १५ साउन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप तीन हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नाै हजार सात सय ८३ जनाको पिसिआर परीक्षण गर्दा दुई हजार चार सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चार हजार आठ सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार एक सय ४४ जनामा संक्रमण देखिएको छ ।

२४ घन्टाभित्र एक हजार  हजार आठ सय १६ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ । 

See More On

सुझावित समाचार