थोत्रो थिति फालौँ ! आउनुहोस् नयाँ थालौँ ​(फोटोफिचर)

बिहिबार, ७ साउन, २०७८
डिजिटल संस्करण

​थोत्रो थिति फालौँ ! आउनुहोस् नयाँ थालौँ भन्ने मूल नाराका साथ प्रतिरोध जनअधिकार आन्दोलनले बिहीबार राजधानीमा प्रतिरोध सभा गरेको छ । आन्दोलनले महिला हिंसा र जाततन्त्रविरुद्ध, पर्यावरण विनाश र   किसानका समस्याबारे, विधिको शासन खोज्न र मजदुरका पीडा बुझ्न प्रतिरोध सभा गरेको जनाएको छ ।

माइतीघर मण्डलामा भेला भई सुरु भएको प्रदर्शन  नयाँ बानेश्वर पुगेर  सभामा परिणत भएको थियो । प्रदर्शनका देखिएका केही दृश्य :


 

सुझावित समाचार