सर्वाेच्चको फैसलाको असर नेपाली राजनीतिमा लामो समयसम्म रहिरहन्छ : ओली

मंगलबार, २९ असार, २०७८
डिजिटल संस्करण

निवर्तमान प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वाेच्च अदालतले गरेको फैसलाको असर मुलुकको लोकतान्त्रिक प्रणाली, दलीय व्यवस्था र राजनीतिमा लामो समयसम्म रहिरहने बताएका छन् ।

मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतको फैसलाले के–कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै  फैसला पालना गर्ने बताए । 

नेपालको संविधान अक्षरहरूको संगालो मात्र नभएर दशकौँ लामो पसिना र संघर्षको दस्ताबेज हो भन्दै संविधानको रक्षाका लागि सबैकाे चासो र चिन्ता हुनुपर्नेमा जोड दिए । 

See More On

सुझावित समाचार