एमाले स्थायी कमिटी बैठक स्थगित

मंगलबार, २९ असार, २०७८
डिजिटल संस्करण

एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले २ बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम भएकाले बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

See More On

सुझावित समाचार