प्रदेश सरकारको राज्यमन्त्रीबाट राजीनामा दिएकी जनता समाजवादी पार्टीकी सांसद सुमन शर्मा रायमाझीले लुम्बिनी प्रदेश सभालाई सरकारबाट राजीनामा दिएको जानकारी गराएकी छिन् । पार्टीको मूलधारमा रही दलको नेता सहसराम यादवको नेतृत्वमा काम गर्ने र शंकर पोखरेल नेतृत्वको सरकारलाई कुनै किसिमको समर्थन नरहेको शर्माले जानकारी गराएकी छिन् ।
राज्यमन्त्रीबाट राजीनामा दिएकी शर्माले प्रदेश सभालाई जानकारी दिइन्
कोसी प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
३ वर्ष अघि
सुझावित समाचार
बकुलहर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारमाथि कारबाही गर्ने मुख्यमन्त्री थापाको चेतावनी
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बकुलहर रत्ननगर प्रादेशिक अस्पतालको निर्माणाधीन भवन समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायी…
उपचारबाट टाढिएका नागरिकका लागि विदुरमा चार शय्याको आकस्मिक स्वास्थ्य केन्द्र
रसुवा र नुवाकोटमा पाँच झोलुंगे पुल र दुई बेलिब्रिज तत्काल निर्माण गर्ने मुख्यमन्त्रीको घोषणा
बाढीपछिको पुनर्निर्माणका लागि राहत कोषमा योगदान गर्न मुख्यमन्त्री थापाको आह्वान
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी बाढीबाट प्रभावित जिल्लाका क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि मुख्यमन्त्री राहत …
नेकपा कर्णालीले एकमहिने संगठन विस्तार अभियान सञ्चालन गर्ने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समितिले एकमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ। सोमबार…
राजनीतिक दाउपेच र सत्तामुखी प्रवृत्ति हाबी भए लोकतन्त्र कमजोर हुन्छ : प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राजनीतिक दाउपेच र सत्तामुखी प्रवृत्ति हाबी हुँदा लोकतन्त्र कमजोर हुने बताएका छन्। राजन…
लुम्बिनीका मुख्य न्यायाधिवक्ताले बुझाए वार्षिक प्रतिवेदन, १८५ मुद्दामध्ये १०० फैसला
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आर्थिक वर्ष ०८२/८३ को वार्षिक प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई हस्तान्तरण…