लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छिन् । शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामापत्र बुझाएकी हुन् ।
जनता समाजवादी पार्टी (जसपा)को सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न सक्ने अवस्था नआएको भन्दै उनले राजीनामा दिएको पत्रमा उल्लेख गरेकी छिन् ।
.jpg'_'.2021-07-02.jpg)