देउवानिवासमा विपक्षी गठबन्धनको बैठक

आइतबार, ६ असार, २०७८
डिजिटल संस्करण

विपक्षी गठबन्धन रणनीतिक छलफलमा जुटेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार साँझ विपक्षी गठबन्धनको बैठक बसेको छ । 

बैठकमा कांग्रेसबाट देउवासहित रामचन्द्र पौडेल, माओवादी केन्द्रका प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरू छन् । 
 

सुझावित समाचार