काठमाडौं महानगरको नीति तथा कार्यक्रम कांग्रेसद्वारा बहिष्कार

बिहिबार, ३ असार, २०७८
डिजिटल संस्करण

काठमाडौं महानगरको नीति तथा कार्यक्रम कांग्रेसले बहिष्कार गरेको छ ।  बिहीबार नीति तथा कार्यक्रम  प्रस्तुत प्रस्तुत गर्ने नगर सभामा  उपमेयरसहित १४ वडाध्यक्ष र  कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका हुन् ।  

कार्यपालिकाको बैठकमा प्रस्तुत नै नगरी  कार्यक्रम ल्याइएकोले बहिष्कार गरेको वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । 

सुझावित समाचार