नेपालमा कोरोना संक्रमणबाट थप ८१ को मृत्यु, ५७६८ संक्रमणमुक्त

बुधबार, २६ जेठ, २०७८
डिजिटल संस्करण

नेपालमा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या आठ हजार एक सय ७९ पुगेको बताए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा चार हजार तीन सय ४४ जना संक्रमित थपिएका छन् । यो अवधिमा पाँच हजार सात सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । 
 

सुझावित समाचार