सुदूरपश्चिम प्रदेश सरकार : आवश्यक परे विश्वासको मत दिने कांग्रेसको निर्णय

मंगलबार, २५ जेठ, २०७८
डिजिटल संस्करण

कांग्रेसले सुदूरपश्चिम सरकार ढल्न नदिने निर्णय गरेको छ । आवश्यक परे मख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन तयार भएको छ ।

कांग्रेसले पनि आवश्यकता परे साथ दिने निर्णय गरेकाले मुख्यमन्त्री भट्टले विश्वासको मत पाउने निश्चित देखिएको हो ।

सुझावित समाचार