वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

आइतबार, २३ जेठ, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।  

प्रतिनिधिसभाविरुद्ध परेका रिटमाथि सुनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन गरेर प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईलाई इजलासमा राखेका छन् । 
 

सुझावित समाचार