एमालेले निष्कासन गरेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहका १७ जनसंगठनले पार्टी, जनसंगठन र पेसागत सगठनका सबै संरचनालाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील बनाउन माग गरेका छन् । जनसंगठनका प्रतिनिधिहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर भने छन्, ‘यदि त्यसो नगरिए पार्टी र आन्दोलन विसर्जनको बाटोमा जान सक्छ । त्यस्तो अवस्था आए हामी त्यसो हुन दिनेछैनौँ । जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ । इतिहासको यो आदेश र आवश्यकता निम्ति नयाँ प्रतिबद्धता र दृढताका साथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौँ ।’
प्रेस विज्ञप्ति जस्ताको तस्तैः





खनाल–नेपाल समूहका १७ जनसंगठनको चेतावनी– पार्टीका सबै संरचनालाई २ जेठको स्थितिबाट क्रियाशील बनाइयोस्, नत्र...
चार सहसचिव सचिवमा बढुवा
२ हप्ता अघि
सुझावित समाचार
रावल आयोगको प्रतिवेदन कार्यान्वयन : काठमाडौं–४ को ११२ रोपनी जग्गा सरकारको नाममा
काठमाडौं / सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा …
सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट
अरूसा (तान्जानिया)/अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरूसामा रहेका प्रतिनिधि सभ…
गोप्य सूचना चुहाउनेमाथि कारबाही हुने गृहमन्त्रीको चेतावनी
काठमाडौं / गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय जिम्मेवारी र मर्यादा विपरीत गोप्य तथा …
सार्वजनिक यातायातको दसैँलक्षित अग्रिम टिकट खोल्न आज निर्णय गरिँदै
दसैँलक्षित लामो दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाको निर्णय गर्न आज (मंगलबार) यातायात व्यवस्था विभागमा बैठक बस्द…
पक्राउ–रिहाइको दुर्गा चक्र
दुई वर्षमा १६ पटक पक्राउ, राज्य संयन्त्रसँग निरन्तर टकराव
बिचौलिया इनाम सापकोटाको मोबाइलमा भेटिएका गोप्य सन्देश, जसले एआइजी दाहालको निलम्बन भयो
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट इनाम सापकोटाको मोबाइलमा भेटिएका केही गोप्य सन्देशपछि सरकारले…