सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

शनिबार, १५ जेठ, २०७८
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँबराबरको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।

सुझावित समाचार