सामुदायिक विद्यालयलाई गुणस्तर वृद्धि नतिजामा आधारित अनुदान दिइने

शनिबार, १५ जेठ, २०७८
डिजिटल संस्करण

सरकारले आर्थिक वर्ष ०७८/७९ मा सामुदायिक विद्यालयको गुणस्तर वृद्धि नतिजामा आधारित अनुदान दिने व्यवस्था गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको रकम वृद्धि गरी १० अर्ब विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।

सुझावित समाचार