२० युनिटसम्म विद्युत् खपत गर्नेलाई निषेधाज्ञा अवधिभर शतप्रतिशत छुट

शनिबार, १५ जेठ, २०७८
डिजिटल संस्करण

अर्थमन्त्री विष्णु पौडेलले पुनरुत्थान राहत सहुलियत तथा आर्थिक पुनरुत्थान कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । 

सरकारले २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निषेधाज्ञा अवधिभर शतप्रतिशत छुट दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । 

यस्तै, २० हजार लिटरसम्म खानेपानी निःशुल्क दिने घोषणा पनि पौडेलले गरेका छन् ।

सुझावित समाचार